भाषणमै सिमित बन्यो बेनीको देवशिला पार्क

विकल्प न्यूज/बेनी माघ ८ गते । भारतको अयोध्या पु¥याइएको देवशिलाको उत्खनन स्थलमा बनाइने भनिएको देवशिला पार्कको योजना एकवर्ष वितिसक्दा पनि अघि बढ्न सकेको छैन । आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएको शिलाालई पूजा र दर्शनका लागि राखिएको छ । एकवर्ष अघि देवशिला अयोध्या पठाउने क्रममा बेनी नगरपालिकाका जनप्रतिनिधहरुले उक्त स्थलमा देवशिला … Continue reading भाषणमै सिमित बन्यो बेनीको देवशिला पार्क